Tuesday, October 26, 2021

आँसु

म आफैलाइ देखेर 
जे कुराले रुन्छु 
मेरा आफन्तहरु
मलाई देखेर 
त्यही कुराले रुँदैनन ।
तर, हाम्रा आँसु उस्तै हुन्छन् !

0 comments:

Post a Comment