Tuesday, May 10, 2005

आकाशको रंग

के भएर हो खै 
भुइँको रंग 
अनि आकाशको रंग
अर्कै देखिन्छ
निलो, साटिलो देखिन्न !
हेराई हो वा कृतिमता !

0 comments:

Post a Comment