Tuesday, May 10, 2005

मनशा

एउटा भाव 
दुइटा भाव 
हजारौं भाव 
खाँदेर लेखेको 
एउटा वाक्यलाई 
टुक्रा-टुक्रा पार्दा
मनशा बनेको थियो 
बन्छ !

0 comments:

Post a Comment