Wednesday, July 23, 2008

कुरा भन्दा काम गरेको राम्रो

सधैं-सधैं हाँस्न खोज्नु,
सधैं-सधैं नाँच्न खोज्नु,
अनि सधैं-सधैं बाँच्न खोज्नु,
जिन्दगीमा मैले यही मत्र गरें,
अरू केही गरिन,
अहँ केही गरिन,
डलेको सिन्को पनी ऊठाईन,
मेरो गल्ति त्यही थियो,
मैले सबै गरें भनें,
भनें मात्र,
गरिन,
था छ के पाएँ,
अहँ केही पाईन ।

0 comments:

Post a Comment