Wednesday, July 23, 2008

संसारमा जो जसरी पनी बाँचेका छन भने

संसारमा,
जो,
जस्ता पनी,
जसरी पनी,
बाँचेका छन।

हैन!
बाँच्न पर्ला जस्तो छ ।
म पनी ।
यी,
एस्तै गरी,
हल्लेर,
हल्लाएर ।

0 comments:

Post a Comment