Wednesday, July 23, 2008

तिमीलाई फनन्न घुमाएर,

समातेर तिमीलाई,
फनन्न घुमाएर,
फेरी घुमाउछु,
अनि,
समाउछुँ,
भन्थें!
हेर्न नपाउदै,
आफैं,
घुमिसकेँ ।

0 comments:

Post a Comment