Saturday, July 26, 2008

मलाइ गर्न मन लग्दैन ।

अनौठा,
रमझमका,
कुराहरु सुनेर,
मष्तिस्क,
कुतकुतीए पनि,
मन,
भूतभूतिए पनि,
मलाई आफ्नो,
मुख च्यात्ने,
जाँगर चल्दैन,
अनायासै,
मुस्काउन,
मन लाग्दैन,
मलाइ,
धेरै कुराहरु,
मन पर्न,
छाडिसके !
मलाइ गर्न,
मन लग्दैन ।

0 comments:

Post a Comment