Saturday, July 26, 2008

मन

कसैले,
केही भन्दा,
मन रूनु,
अनि,
कसैले,
केही नभन्दा,
मन रूनु,
दूई,
फरक,
कुरा रहेछन ।

0 comments:

Post a Comment