Wednesday, December 23, 2009

आँशु

bhupal-sapkota

1 comments:

  1. आँशु

    सरर आँखाबाट
    बरर गालामा
    लडिबुडी खेल्दै
    ओठको दुइछेउ आएर
    जिब्रोसम्म
    आँशु पुग्दा
    बल्ल झस्कें
    म त बेस्सरी भाबुक पो भएछु !

    ReplyDelete