Tuesday, May 18, 2010

सोच – soch


अनौठोसँग,
सोचहरु,
घच्घच्याउछन्,
त्यसैले त लाग्छ,
अझै केहि गर्न,
सकिन्छ कि ?

0 comments:

Post a Comment