Tuesday, May 18, 2010

VR

हिन्दै थिएँ,
आजकल हिड्ने भाछु,
संगत न हो,
ज्यानमा,
जोश छउन्जेल,
हिनुम न

अचानक,
पछिबाट,
घोडा आएजस्तो लाग्यो,
येसो हेरेको,
silencer निकालेको,
VR पो रैछ,
गधाहरु!

0 comments:

Post a Comment