Wednesday, May 11, 2011

विदेशी कुरो


सानो कुरो,
मिठो कुरो,
रमाइलो कुरो,
चट्टको कुरो,
खदिलो कुरो,
आशाको कुरो,
निराशाको कुरो,
सम्भावनाको कुरो,
अपरिचित कुरो,
चिनाजानीको कुरो,
सप्पै कुरो,
तर,
छोटो कुरो |
विदेशी कुरो !

1 comments:

  1. यसलाई रि-डीफाइन गरम ! भन्नु यत्ति हो .

    ReplyDelete