Saturday, June 4, 2011

उम्केको माछो

वास्ता नगरेको प्रस्ताब |
फुस्केको जागिर |
छाडेको पद |
नलिएको पैसो |
छुटेको सम्बन्ध |

उम्केको माछो,
ठूलो हुन्छ रे !

0 comments:

Post a Comment