Monday, June 6, 2011

आफ्नो कुरो

समय,
परिस्थिति,
बुझ्नु,
त्यसमा भिज्नु,
माहोलको,
मजा लुट्नु |
जान्नु,
नितान्त आफ्नो कुरो !

0 comments:

Post a Comment