Friday, August 19, 2011

फुर्सद

मैले,
मेरा लागि लेख्ने हो !
तिम्रा लागि,
अरुका लागि,
अनि,
उसका लागि,
लेख्ने,
फुर्सद किन्न पाइन्छ र ?

0 comments:

Post a Comment