Friday, August 19, 2011

दोष


देखाउनेहरु,
जेमा पनी देखाउन सक्छन !

लाज,
सरम,
थोरै,
आत्मग्लानी भन्ने कुरा हुन्छ !

नत्र कसले,
आँफू,
दोषी हुँ,
थिएँ
भन्ला र ?

0 comments:

Post a Comment