Friday, August 19, 2011

बोस - hakim


मानम,
एकछिन,
म,
तिम्रो बोस हुम्ला !

केही,
अराउम्ला |

काम,
धाम !
इत्यादी !

तिमी,
मान्दैनौ,
बुज्दैनौ,
गर्न खोज्दैनौ,
भने,
त्यो,
नबुज्नु, बुझ्न नखोज्नु,
नगर्नु, गर्न नखोज्नु,
सिधा तिमी सँग सम्बन्ध राख्छ !


मेरो काम,
तिमीलाई,
जानकारी दिनु हो,
त्यहाँ भन्दा पछी,
के हुन्छ,
कसो हुन्छ,
कसरि हुन्छ,
भन्दा पनी,
त्यो काम,
हुन्छ कि हुन्न ले,
बढो रोल खेल्दो रैछ !

#profession #job

0 comments:

Post a Comment