Friday, August 19, 2011

समर्पण

सुन्छु,
एउटा आधार चाँहीन्छ रे,
बाँच्न !


भरोसा,
अनि आशा चाँहीन्छ रे !
थोरै जोस,
अनि अल्ली बढी,
माया !

म,
यथा-स्थितिमा,
त्यसैले,
तिमीमा,
समर्पण हुन चाहन्छु !

0 comments:

Post a Comment