Friday, August 19, 2011

विश्वास

तिमीले,
सोचेका, बुझेका
अनि,
मलाई भनेका,
भन्दा पनी,
नभनेका,
कुराहरुले,
तिमीमा
विश्वास गर्ने मान्छे !

म,
केटा मान्छे !

0 comments:

Post a Comment