Saturday, August 13, 2011

आज

हामी सुत्दैनौ होला !
सम्भावनामा,
बोल्दै छु !

यस्तरी कि,
मानौ,
हामी सुत्न बनाईएकै हैन |

2 comments:

  1. खै ,
    कुन बेला पछिको समयलाई दिन भन्छन,
    कुन बेलालाई रात?
    खल्तीभित्रै छ एउटा सुर्य !
    उदाए के भो, नउदाए के भो ...
    यो मन अस्ताएको, उहिल्यै हो !

    ReplyDelete
  2. सूर्य खल्तीमा बोकेपनि,
    अस्ताएको मन,
    अनि,
    निदाउन नसिकेको तन,
    कसले फुलाउन सक्ला र !

    सूर्य उदाओस,
    चन्द्रमा उदाओस,
    ले,
    त्यसैले,
    फरक नपर्ला !
    निद्रा र मनको,
    सायद पूर्व जन्मको,
    सम्बन्ध हुनुपर्छ !

    ReplyDelete