Friday, September 2, 2011

मनशा


मिलाएर लेख्ने,
गमेर लेख्ने,
छामेर लेख्ने,
धेरै-सोचेर लेख्ने हुदों हो त,
सायद
मनशा लेखिन्नथ्यो होला !

सायद गजल लेखिन्थ्यो,
वा कविता ।

मनशामा पल लेखिन्छ ।
मनशा पल-पल लेखिन्छ |

0 comments:

Post a Comment