Wednesday, September 14, 2011

चित्रकार


चित्रकारका लागी प्रदर्शनी
लेखका लागि
पुस्तक प्रकाशनजस्तै हो ।

गायकका लागि
स्टेज परफर्मेन्सजस्तै हो ।

पत्रकारका लागि
बाइलाइन स्टोरीजस्तै हो ।

[ पल्पसा क्याफे 6 ]

0 comments:

Post a Comment