Thursday, October 13, 2011

यादहरु

सीसाकलमले
कापीमा लेखेको भए
इरेजरले मेटिदिन्थ्यो होला ।

नयनले मन
अनी
मनले नयनमा
लेखेका यादहरु
कसरी मेटियलान र !

0 comments:

Post a Comment