Sunday, December 4, 2011

आफ्ना

बोलेको नबुज्नेहरु
धेरै हुन्छन ।

बोलेको बुज्नेहरु
अल्ली कम हुन्छन ।

नबोलेको पनी बुझ्नेहरु
सारै कम हुन्छन ।

यी, आफ्ना हुँ ।

0 comments:

Post a Comment