Sunday, December 4, 2011

आत्मियता

कसैले भनोस् भनिएको
आशा गरिएको कुरो
अन्यत्रबाट थाहा हुँदा
त्यहाँ खबर होला
खुसी हुदैन ।

रमाउदै TV हेर्दा
अखबार पढ्दा
नभए हुन्थ्यो भनेको कुरो
थाहा हुँदा
त्यहाँ मानवता होला
आत्मियता हुदैन ।

0 comments:

Post a Comment