Sunday, December 4, 2011

पलहरु

नबोल्दा
बुझिने गरी
नबोल्ने पल ।

नभेट्दा
तड्पीने गरी
नभेट्ने पल ।

नभन्दा
सुनिने गरी
नभन्ने पल ।

नबिर्सिन सकिने ।

0 comments:

Post a Comment