Sunday, December 4, 2011

कर

सरकारले
कर भन्ने शब्दको साटो
अर्कै शब्दमा तिराउनु पर्ने ।

मन नलाई नलाई,
फोनमा बोलेको जस्तो
अनी
चाह नहुदा नहुदै
उपस्थित भए जस्तो ।

तिरेको
कसलाई मन पर्छ र ?

0 comments:

Post a Comment