Monday, December 12, 2011

बेचैनी

पुष लाग्दै गर्दाको
जाडो भएको भए
ह्वार्-ह्वार्ती आगो बालेर
ताप्नु हुन्थ्यो ।

0 comments:

Post a Comment