Saturday, December 17, 2011

विश्वास

पढेर विश्वास नलागेको
लेख्दा लाग्छ रे ।
सुनेर विश्वास नलागेको
देख्दा लाग्छ रे ।

0 comments:

Post a Comment