Saturday, December 17, 2011

लेखाई

कुनै ताका
यस्तो लाग्थ्यो -

मैले
भन्नु पर्ने कुरा
लेखेँ ।

अनी

मैले
लेख्नु पर्ने कुरा
भनेँ ।

0 comments:

Post a Comment