Sunday, December 4, 2011

सिकाई

सिक्नु भन्दा
सिकेको बिर्सिनु गारो हुन्छ ।
त्यसैले,
सिकाऊनेहरु हो
दुई पल्ट सोच्नु !

[61]

0 comments:

Post a Comment