Sunday, December 4, 2011

स्वार्थी हरु

कहिले कहिँ लाग्छ
अनुभवीहरु
अनुभवहिनका
अनुभव प्रति
फगत हाँसीरहेछन ।

आफू हिन्ने बाटो
फगत मेट्दै हिनिरहेछन् ।
स्वार्थी हरु !

[61]

”experienced are laughing at the experiences of inexperienced, instead of guiding them”

0 comments:

Post a Comment