Friday, September 30, 2016

मनशा

गजल लेख्न
मनशा लेख्न 
शिर्षक चाहिन्न रैछ। 

हेर्यो, फेरी हेर्यो, हेरिरह्यो
केवल हेर्नुले मात्र 
माया पाइन्न रैछ !

[061]

1 comments:

  1. क्यै नबोली नजिक आउन गारो हुन्छ हजुर!!
    नबोलेरै माया लाउन गारो हुन्छ हजुर!! ;)

    ReplyDelete