Wednesday, July 23, 2008

हाँसेको राम्रो

विवस भएर,
पल-पल,
पीडामा,
रम्नु भन्दा त;
पागल भएर,
पल-पल,
ब्यर्थैमा,
हाँस्नु,
राम्रो नि;
होइन र?

0 comments:

Post a Comment