Saturday, July 26, 2008

थोरै अझ तलका

कसै कसैका,
आँखा,
त्यसको,
तलका,
अल्लि तलका,
अनि,
थोरै अझ तलका,
अनि,
धेरै तलका,
नशाझैँ,
लठ्याउने,
हुन्छन,
कसम ।

0 comments:

Post a Comment