Friday, March 13, 2009

म भित्र एउटा सानो ब्याट्री छ रे

म भित्र,
एउटा सानो,
ब्याट्री छ रे,
घडि छ रे,
जहिले सम्म चल्छ,
म चल्छु रे!
ब्याट्री सकिएपछि,
हजुरबुवा,
लिन आउनुहुन्छ रे,
होला र?
खै,
टीक-टीक,
आवजै आउन्न ।

2 comments: