फेरी,
मौसम को कुरो हुन्छ |
समय घुम्दै गर्दा,
मनले मन,
चुम्दै गर्दा,
न्यानो,
अनि अझै न्यानो,
खोज्ने,
प्रहरको,
कुरो हुन्छ |
गुटुमुटु,
बेरिएर,
मन्द न्यानोमा,
लटठीने कुरो हुन्छ,
बेइमान मौसम !
जाडो है |
Friday, September 17, 2010
Subscribe to:
Post Comments (Atom)
बेइमान मौसम !
ReplyDeleteजाडो है |
सापना हो कि बिपना हो छुट्याउनै मलाई गाह्रो
ReplyDeleteआधी रात को झरी मा बोलाउन मलाई गाह्रो
रात को मात्र साथ भन्थे दिन को पनि हुदोरैछ
झरी पर्दा कता कता मन मा दुख लाग्दो रैछ
काटेक ति रात मा मात्रै बाच्ने मन लाग्दो रैछ
माया धेरै गर्द पनि डर धेरै हुदोरैछ
सायदै मन पर्छ झरी आजकल्
घाम लागे मन साह्रै खुशी आजकल्
झरी परे रुना मन लाग्छ आजकल्
तसैलेत म लाई झरी मन पर्दैन आजकल
जाडो बढ्यो :P
ReplyDelete