Friday, September 17, 2010

जाडो


फेरी,
मौसम को कुरो हुन्छ |
समय घुम्दै गर्दा,
मनले मन,
चुम्दै गर्दा,
न्यानो,
अनि अझै न्यानो,
खोज्ने,
प्रहरको,
कुरो हुन्छ |
गुटुमुटु,
बेरिएर,
मन्द न्यानोमा,
लटठीने कुरो हुन्छ,
बेइमान मौसम !
जाडो है |

3 comments:

  1. बेइमान मौसम !
    जाडो है |

    ReplyDelete
  2. सापना हो कि बिपना हो छुट्याउनै मलाई गाह्रो
    आधी रात को झरी मा बोलाउन मलाई गाह्रो

    रात को मात्र साथ भन्थे दिन को पनि हुदोरैछ
    झरी पर्दा कता कता मन मा दुख लाग्दो रैछ
    काटेक ति रात मा मात्रै बाच्ने मन लाग्दो रैछ
    माया धेरै गर्द पनि डर धेरै हुदोरैछ

    सायदै मन पर्छ झरी आजकल्
    घाम लागे मन साह्रै खुशी आजकल्
    झरी परे रुना मन लाग्छ आजकल्
    तसैलेत म लाई झरी मन पर्दैन आजकल

    ReplyDelete