Saturday, October 15, 2011

हर्केदाई र मान्छेहरु

आजकल

मान्छेले
ट्विटर चलाउदैन ।
फेसबूक चलाउदैन ।
इन्टरनेट पनी चलाउदैन ।

आजकल

ट्विटरले मान्छे चलाउछ ।
फेसबूकले मान्छे घुमाउछ ।
इन्टरनेटले मान्छे थकाउछ ।

हर्के दाई
दश कट्ठा जग्गाको आली लगाएर थाक्दैनन ।
एक डोका साग
कराउदै बेचिसक्दा नी
ओठ सुकाउदैनन ।

0 comments:

Post a Comment