Wednesday, January 9, 2013

बानी

बानी हो भन्दैमा
बोल्ने ठाउमा चुपलाग्नु
अनी नबोले नी हुनेमा
फतफत गर्नु !
 
गर्नु मिल्यो र ?

0 comments:

Post a Comment