Friday, March 13, 2009

म थाकिसकेँ

अनौठो,
अँगालोमा,
मेरो काँध,
बिस्तारै,
अढ्याएर,
म,
लामो,
सुस्केरा,
हाल्न,
चान्छु ।
म,
थाकिसकेँ ।

0 comments:

Post a Comment