Monday, July 28, 2014

जिम्मेवारी

जिम्मेवारी लिन,
कसैले दिनु पर्छ । 
जिम्मेबारी बढ्न, 
कसैको जिम्मेबारी घट्नु पर्छ ।
यो सामान्य गणित हो । 


0 comments:

Post a Comment